काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले वृद्धि भएको छ । मंगलबार करिब २९ अंकले घटेको नेप्से बुधबार ८.६६ अंकले बढेको हो ।यसदिन सेयर बजार मापक सूचक नेप्से ८.६६ अंकले बढेर २५४३.०३ विन्दुमा पुगेको छ । १९१ कम्पनीको ७ अर्ब ६४ करोड ९४ लाख ११ हजार ३९८ रुपैयाँ बराबरको १ करोड ४९ लाख…