काठमाडौं । सेयर बजारले फेरि नयाँ रेकर्ड बनाएको छ । मंगलबार इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको हो ।कारोबारको अन्तिममा नेप्सेले २६११ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो । यसअघि मंगलबार नेप्सेले २६०१.५१ विन्दु पार गरेको थियो ।बुधबार सेयर बजार मापक सूचक नेप्से ९.९४…