९० अंकले बढ्यो शेयर बजार,सबै समूहको परिसचुक हरियो हुँदा ६ अर्बको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजारमा उछाल देखिएको छ । आज नेप्से परिसूचक ९०.६७ अंकले बढेर २५०६.६८ अंकमा पुगेको हो । यो संख्या कारोबार भएको अघिल्लो दिनको तुलनामा ३.७५ प्रतिशत बढी हो ।आज राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । इन्डेक्स १४.६७ अंकले बढेर ४५१.४६ अंकमा पुगेको छ ।आज…