दोहोरो अंकले बढ्यो नेप्से, ५ अर्ब १४ करोड बढीको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले बढेको छ ।मंगलबार नेप्से १४.५७ अंकले बढेर २५२८.९५ विन्दुमा कायम भएको हो ।यसदिन २०८ कम्पनीको ५ अर्ब १४ करोड १८ लाख ९७ हजार १ सय ६९ रुपैयाँको कारोबार भएको छ । १ करोड २ लाख ७६ हजार ७ सय १० कित्ता शेयर किनबेच भएको छ ।कारोबारमा…