नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ ९० प्रतिशतले नपाउने, कतिले भरे ?

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ)मा १३.२७ गुणा धेरै आवेदन परेको छ ।सीडीएस एण्ड क्लियरिङका अनुसार कम्पनीको आइपीओमा आवेदन दिने अन्तिम दिन बिहीबार ५ बजेसम्म कुल १९ लाख ९७७ जनाले आवेदन दिएका छन् । यद्यपि, अन्तिम तथ्यांक आउन बाँकी रहकाले आवेदकको संख्या अझै बढ्न सक्ने सीडीएसले जनाएको छ ।उनीहरूले कुल २…