काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ ।कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेडले आज बिहान आइपीओ बाँडफाँट गरेको हो ।क्यापिटलका अनुसार गोलाप्रथाबाट १ लाख ८४ हजार ५०० जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् । १६ लाख ३२ हजार बढीको भने हात खाली भएको…