काठमाडौं । चैत महिनाको प्रारम्भदेखि नै सेयर बजार निरन्तर ओरालो लागेको छ। यो साता आइतबार २१.६३, सोमबार १०.१४ र मंगलबार ७.६६ अंकले घटेको बजार बुधबार पनि ओरालो लाग्दै १४.८८ अंकले घटेर २६८२.१५ बिन्दुमा पुगेको छ।बुधबारको कारोबारमा कुल ५ अर्ब १४ करोड ३९ लाख रुपैयाँको सेयर किनबेच भएको छ। सोही दिन ५३ कम्पनीको मात्र सेयर मूल्य…