काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।कम्पनीले पुस २५ गतेदेखि उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि बिक्रीमा ल्याएको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।कम्पनीले स्थानीयका लागि प्रतिकित्ता ३६०.९० रुपैयाँ दरले ९ लाख ३० हजार कित्ता सेयर बिक्रीमा ल्याएको छ ।…