सर्वोत्तम सिमेन्टको आइपीओ खुल्यो, भर्न कम्तीमा १८ हजार चाहिने

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले आज देखि प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री गर्ने भएको छ ।कम्पनीले संस्थागत लगानीकर्ता, वैदेशिक रोजगारीमा रहेका नेपाली र उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि सेयर जारी गरिसकेपछि अन्तिम चरणमा सर्वसाधरणका लागि आइपीओ बिक्रीमा ल्याएको हो ।कम्पनीले सर्वसाधरणका प्रतिकित्ता ३६०.९० रुपैयाँ दरले २७ लाख ७६ हजार ७६ कित्ता सेयर…