झिनो अंकले बढ्यो नेप्से परिसूचक, ७ अर्ब ८६ करोडको कारोबार

काठमाडौँ  । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक झिनो अंकले बढेको छ। बुधबार २५.३१ अंकले बढेको बजार आज २.८१ अंकले बढेर  २ हजार ७०२.८६ विन्दुमा बन्द भएको हो । त्यसैगरी आज कारोबार रकम पनि बढेको छ । आज कूल १ करोड ५५ लाख २ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ७ अर्ब ८४…