काठमाडौं । ज्योति क्यापिटलले कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरुका लागि “ज्योति क्यापिटल निःशुल्क डिम्याट र मेरो शेयर खाता” योजना सार्वजनिक गरेको छ ।शेयर बजार प्रवेश गर्न डिम्याट खाता पहिलो शर्त भएको तथ्यलाई आत्मसाथ गरी विद्यार्थीहरुलाई पनि शेयर बजार तर्फ आकर्षित गरी सम्पन्न बनाउन उक्त योजना ल्याएको छ ।योजना अवधिभर कक्षा १२ को परीक्षा दिएका…