झिनो अंकले बढ्यो नेप्से, ५ अर्ब ४९ करोडको कारोबार

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक ८.९० अंकले बढेर २०८२.९ विन्दुमा पुगेको हो ।यसदिन ३१४ कम्पनीको ५ अर्ब ४९ करोड ६ लाख ९ हजार ७८२ रुपैयाँ बराबरको १ करोड १६ लाख ३४ हजार ६१८ कित्ता शेयर किनबेच भएको छ ।कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ८ वटा…