नेप्सेमा उच्च अंकको वृद्धि, यी ८ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं ।  सेयर बजार परिसूचक मापक नेप्से मंगलबार ३.०२ प्रतिशत अर्थात ७५.३३ अंकले बढेपछि सूचक २५६३.४३ बिन्दुमा पुगेको छ ।यो पछिल्लो २९ महिना यताकै उच्च बिन्दु हो ।सूचकसँगै आज कारोबार रकममा पनि उछाल आएको छ । आज १४ अर्ब ११ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।आज ३१७ कम्पनीको ३ करोड ९७ लाख ९० हजार…