काठमाडौं । सेयर बजारमा दोहोरो अंकको करेक्सन आएको छ । आइतबार एकैदिन ११३ अंकले बढेको नेप्सेमा आज २० अंकको करेक्सन आएको हो ।प्रफिट बुक गर्नेहरु हाबी हुँदा नेप्सेमा गिरावट आएको हो । सोमबार नेप्से परिसूचक २०.४६ अंकले घटेर २६६१.०९ बिन्दुमा आइपुगेको छ।सूचकमा गिरावट आए पनि कारोबार रकममा भने उछाल आएको छ । अघिल्लो दिनको तुलनामा…