काठमाडौं । सेयर बजारमा गिरावट जारी रहेको छ । गत सातामा मात्रै २२५ अंकले घटेको नेप्से यस साता पहिलो कारोबार दिनमै ५३ अंकले घटेको छ ।सूचकसँगै कारोबार रकममा पनि दिनदिनै घट्दो क्रममा छ । दुईसाता अघि झण्डै ३० अर्ब रुपैयाँसम्म पुगेको दैनिक कारोबार आज १० अर्ब ५१ करोड रुपैयाँमा सीमित भएको छ ।आइतबार नेप्से परिसूचक…