काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । बजार खुलेदेखि लगातार ओरालो लागेको नेप्से अन्तयमा ३१ अंकले घटेर बन्द भएको हो । समग्रमा यस साता नेप्से ६९ अंकले घटेको छ ।बिहीबार नेप्से परिसूचक ३१.३१ अंकले घटेर २६८०.४४ बिन्दुमा आइपुगेको छ । ३१४ कम्पनीको १ करोड ८४ लाख ७४ हजार २४ कित्ता सेयर किनबेच…