काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । गत साता ३० अंकले बढेको नेप्से यस साता पहिलो दिनमै २१ अंकले घटेको हो ।आइतबार नेप्से परिसूचक २१.१२ अंकले घटेर २६०९.५८ बिन्दुमा आइपुगेको छ । सूचकमा गिरावट आए पनि आज कारोबार रकम भने बढेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १५ करोड रुपैयाँले बढेर…