काठमाडौं । सेयर कारोबार हुने साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले वृद्धि भएको छ । बिहिबार नेप्से २०.६१ अंकले बढेर १५७१.४ विन्दुमा कायम भएको हो। यसदिन १९३ कम्पनीको ९९ लाख ३० हजार ८ सय ३० कित्ता सेयर किनबेच भएको छ ।२ अर्ब ८० करोड ७७ लाख ८ हजार १ सय ३७ रुपैयाँ…