दोहोरो अंकले बढ्यो नेप्से, ३ अर्ब ३५ करोड बढीको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा दोहोरो अंकले बढेको छ । बुधबार नेप्से १४.६८ अंकले बढेर १६००.९७ विन्दुमा कायम भएको छ ।यसदिन १९५ कम्पनीको ३ अर्ब ३५ करोड ८५ लाख ६ हजार २९६ रुपैयाँ बराबरको कारोबार भएको छ । १ करोड २६ लाख ९९ हजार ५३५ कित्ता सेयर किनबेच भएका छन् ।कारोबारमा आएका १२…