काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले घटेको छ । विहिबार नेप्से १.७८ अंकले घटेर १६४५.६७ विन्दुमा कायम भएको छ ।यसदिन १९२ कम्पनीको ३ अर्ब ३ करोड ७६ लाख ९४ हजार ८४५ रुपैयाँ बराबरको कारोबार भएको छ । १ करोड ३लाख ६५ हजार ६०७ कित्ता सेयर किनबेच भएका छन् ।कारोबारमा आएका १२ वटा…