काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) ४.४७ अंकले घटेको छ।यसदिन २०० कम्पनीको २ अर्ब ८४ करोड २४ लाख ६९ हजार १७७ रुपैयाँ बराबरको कारोबार भएको छ । ९१ लाख २३ हजार ८९६ कित्ता सेयर किनबेच भएका छन् ।कारोबारमा आएका १२ वटा समूहमध्ये ४ वटा समूहको परिसूचक उकालो लागेका छन् भने…