काठमाडौं । सोमवार शेयर बजारको नेप्से अंकमा नयाँ रकेर्ड कायम भएको छ । सोमवार नेप्से परिसूचक २८ दशमलव ७९ बढेर १ हजार ९ सय ९७ दशमलव ०६ अंकमा परिसूचक पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । यो संख्या कारोबार भएको अघिल्लो दिनको तुलनामा १.४६ प्रतिशत बढी हो ।सोमवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ…