काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले घटेको छ । मंगलबार सेयर बजार मापक सूचक नेप्से ५.७५अंकले घटेर २०६१.४२ विन्दुमा आइपुगेको छ । यसदिन २०५ कम्पनीको ९७ लाख ५५ हजार ५४७ कित्ता सेयर ६ अर्ब ६ करोड ९३ लाख ३१ हजार ६८६ रुपैयाँमा कारोबार भएको छ ।कारोबारमा आएका १२ वटा समूहमध्ये जीवन बीमा र…