काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको आइपीओ आज (शुक्रबार) बाँडफाँड हुने भएको छ।धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडको काठमाडौं नक्सालस्थित नारायणचौमा रहेको कार्यालयमा बिहान ११ बजे आइपीओ बाँडफाँड हुन लागेको हो ।कम्पनीले मङ्सिर २९ गतेदेखि सर्बसाधारणलाई आईपिओ निष्काशन बिक्रि खुला गरेको हो । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन…