ब्रोकरले संस्थागत सामाजिक उत्तरदायित्वमा १ प्रतिशत रकम अनिवार्य खर्च गर्नुपर्ने

काठमाडौं । नियामक निकाय धितोपत्र बोर्डले सेयर बजार सम्बद्ध सबै पक्षको खुद नाफाबाट १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तरगत अनिवार्य रुपमा खर्च गर्नुपर्ने व्यवस्था गरेको छ ।बोर्डले सेयर कारोबारमा लाग्ने कमिसन घटाउँदा आफूहरुको आम्दानी प्रभावित भएको भन्दै असन्तुष्ट बनेका सेयर ब्रोकरलाई लगानीकर्ता शिक्षा र सचेतना कार्यक्रममा अनिवार्य रुपमा निश्चित रकम खर्च गर्नुपर्ने गर्नुपर्ने…