नेप्सेमा लगातार पाँचौं दिन वृद्धि, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा लगातार पाँचौं दिन वृद्धि भएको छ । गत बुधारदेखि उकालो लागेको नेप्सेले आज पाँचौं दिन पनि सोही लय कायम राखेको हो । पछिल्ला ५ दिनमा नेप्से ७० अंकले बढेको छ ।मंगलबार नेप्से परिसूचक ६.१६ अंकले बढेर २६४६.८४ बिन्दुमा पुगेको छ । आज सूचक बढे पनि कारोबार रकम भने खुम्चिएको छ ।…