ट्रेड टावरको आइपीओ निष्कासन, वैदेशिक रोजगारीमा गएकाले आवेदन दिन पाउने

काठमाडौं । ट्रेड टावर लिमिटेडले आज वैशाख ८ गतेदेखि पहिलो चरणको प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई लक्षित गर्दै सेयर निष्काशन प्रक्रिया सुरु गरेको हो।पहिलो चरणमा कम्पनीले ३ लाख ९७ हजार १ सय ६९ दशमलव ३० कित्ता शेयर सार्वजनिक गरेको छ। इच्छुक वैदेशिक श्रमिक लगानीकर्ताले आगामी वैशाख…