काठमाडौं । नेपाल टेलिकमले विश्वका २८ देशमा सस्तो रोमिङ डाटा प्रयोग गर्न सकिने सेवा उपलब्ध गराएको छ । विदेशमा पनि नेपाल टेलिकमकै सिम प्रयोग गरेर सेवाग्राहीले टेलिकमको डाटा चलाउन पाउने छन् ।विदेशमा भएका नेपाल टेलिकमका प्रयोगकर्ताहरुले रोमिङ सेवा प्रयोग गर्दा सबैभन्दा बढी डाटा रोमिङ सेवा प्रयोग गर्ने गरेको र सेवा सञ्चालनमा रहेको मुलुकमा रहेका रोमिङ…