काठमाडौं । सर्वाधिक रुचाइएको स्मार्टफोन ब्रान्ड रियलमीको रियलमी सि–५५ को मूल्य घटेको छ । अब स्मार्टफने खरिद मुल्यमा साढे हजार रुपैयाँ छुट हुने भएको हो ।यसअघि २१ हजार ९९९ रुपैयाँमा उपलब्ध रहेको ६ जिबि+ ६४ जिबि स्टोरेज भेरियन्टको मूल्य अहिले १५ हजार ४९९ रुपैयाँ कायम भएको छ ।रियलमी सि–५५ मा भएको सबैभन्दा मुख्य फिचर यसमा…