काठमाडौं । रियलमीले बुधबार नेपाली बजारमा आपm्नो नयाँ उत्पादन ‘रियलमी जिटी ६ टी’ सार्वजनिक गरेको छ ।रियलमी जिटी ६ टीको माक्वाल्कम स्न्यापड्रागन सेभेन जेन थ्रि चिपसेट, १२० हर्जको रिफ्रेस रेट, ५५०० एमएएचको ब्याट्री र १२० वाट्को सुपरभोक चार्जर जस्ता विशेषताहरु रहेको कम्पनीले जानकारी दिएको छ ।रियलमी जिटी ६ टी १२ प्लस ५१२ जीबी भेरियन्टमा फ्लुइड…