काठमाडौं । विश्व प्रसिद्ध टेक जायन्ट एप्पलले वहुप्रतिक्षित आइफोनको १६ सिरिज सार्वजनिक गरेको छ । कम्पनीले सोमबार राति अमेरिकाको क्युपर्टिनोस्थित एप्पल पार्कमा रहेको स्टिभ जब्स थिएटरमा एप्पल इभेन्ट आयोजना गर्दै नयाँ सिरिजका फोन तथा ग्याजेट सार्वजनिक गरेको हो ।एप्पले आइफनेन १६ सिरिज अन्तर्गत आइफोन १६, आइफोन १६ प्लस, आइफोन १६ प्रो र आइफोन प्रो म्याक्स…