सूचना महामार्ग : हालसम्म १ हजार किमिमा अप्टिकल फाइबर जडान

काठमाडौं ।देशभर सूचना महामार्ग (अप्टिकल फाइबर व्याकबोन नेटवर्क) विस्तार परियोजनाअन्तर्गत हालसम्म १ हजार ६ किलोमिटर क्षेत्रमा फाइबर जडान सम्पन्न भएको छ ।     नेपाल दूरसञ्चार प्राधिकरणले दुई वर्षभित्रमा महामार्ग विस्तार गरिसक्ने भन्दै शुरु गरेको योजनाअन्तर्गत असार मसान्तसम्म ४६ दशमलव १६ प्रतिशत मात्रै जडान सम्पन्न भएको छ । पहिलो खण्डअन्तर्गत प्रदेश नं १, २ र बाग्मती…