काठमाडौँ । एप एक क्युआर अनेक’ भन्ने मूल नारा का साथ अब आइएमई पे एपबाट नेपालमा उपलब्ध सबै क्युआर स्क्यान गर्दा एक हजारसम्म जित्न सक्ने योजना सार्वजनिक गरिएको छ। उक्त योजना १६ भाद्रदेखि १४ असोज ०७८ सम्म लागू हुनेछ। नेपालमा उपलब्ध फोन पे, स्मार्ट क्युआर, युनियन पे र आइएमई पे क्युआर सेवाग्राहीहरुले सजिलै आइएमई पे एपबाट…