एप्पललाई उछिन्दै एनभिडिया विश्वको दोस्रो बहुमूल्य कम्पनी

काठमाडौं । अमेरिकी बहुराष्ट्रिय टेक्नोलोजी कम्पनी एनभिडिया पूँजीकरणका आधारमा विश्वकै ठूलो कम्पनी बनेको छ । एनभिडियाले एप्पललाई उछिन्दै कुल बजार पूँजीकरणका आधारमा विश्वकै ठूलो कम्पनी बनेको हो ।अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी भएसँगै एनभिडियाको सेयर मूलयमा उछाल आएको छ । बिहीबार एनभिडियाको सेयर मूल्य २.२४ प्रतिशतले बढेर प्रतिकित्ता १४८.८८ डलर पुगेको छ । यो हालसम्मकै…