टेलिकमले ल्यायो ‘अटम अफर’

काठमाडौँ । नेपाल टेलिकमले मोबाइल सेवामा आकर्षक डाटा र भ्वाइस प्याक तथा एफटीटीएच सेवामा समर अफरअन्तर्गत ‘अटम अफर’ सुरु गरेको छ।हाल उपलब्ध गराइरहेका विभिन्न प्याकेजलाई परिमार्जन गरी कात्तिक १ गतेबाट लागू हुने टेलिकमले अफर सुरु गरेको जानकारी दिएको छ।टेलिकमका अनुसार सजिलो अनलिमिटेड पोस्टपेड रु.५९९ अफर टेलिकमका अनुसार ‘अटम अफर’मा नयाँ प्याकेजका रुपमा सजिलो अनलिमिटेड पोस्टपेड…