काठमाडौं । रसियन टेलिकम अपरेटर भिओनले युएस टेक्नोलोजीलाई चुनौती दिँदै डिजिटल डाटा अथेन्टिकेशन सिस्टम सार्वजनिक गरेको छ ।जसले मोवाइलको गोपनीयताको सुरक्षा गर्दै लगइनलाई सहज बनाउने छ ।यो नयाँ उपकरणले प्रयोगकर्तालाई छुट्टै पासवर्ड प्रयोग गरेर वा गुगल वा फेसबुकका अट्याच गर्नुको सट्टा आफ्नो फोन नम्बर, वान टाइम पासवर्ड ओटीपी अथेन्टिकेशन प्रयोग गरेर रिटेल वा बैंकिङ वेबसाइट…