क्यान इन्फोटेकको २७औं संस्करण वैशाख ७ गतेदेखि

काठमाडौ । क्यान इन्फोटेकको २७ औं संस्करण बैशाख ७ गतेदेखि सञ्चालन हुने भएको छ ।काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको मेला ६ दिनसम्म चल्नेछ । इन्फोटेकको शीर्ष प्रायोजन आईएमई पे र सह प्रायोजन स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) ले गरेका छन ।यसअघि पटक पटक मिति घोषणा गरिए पनि कोभिड-१९ को लहरका कारण मेला आयोजना हुन सकेको छैन ।२०७८…