नेपाल टेलिकमको नयाँ महसुल दर लागु, साउन १ देखि समर अफर

काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराइरहेको विभिन्न सेवाहरुको महसुलमा आगामी २०७९ साउन १ गतेदेखि नयाँ दर लागु हुने भएको छ ।नेपाल सरकारले हाल लिदै आएको १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुरलाई २०७९ साउन १ देखि लागु हुने गरी १० प्रतिशत गर्दा हुने नयाँ महसुल दर कायम गरिएको जानकारी दिएको छ ।कम्पनीले उपलब्ध गराइरहेको प्याकेज बाहेकको साधारण…