काठमाडौं। गुगल प्ले स्टोरबाट डिजिटल वालेट ईसेवा हटेको छ। नेपालको सबैभन्दा बढी डिजिटल कारोबार गर्ने कम्पनी ईसेवा गुगल प्ले स्टोरमा डाउनलोड गर्नै नमिल्ने भएको छ।गुगल प्ले स्टोरबाट शक्रुबार साँझदेखि ईसेवा गायव भएको हो। ई सेवाले प्ले स्टोरबाट हट्नुको कारणबारे अहिलेसम्म जानकारी गराएको छैन। लाखौँ प्रयोगकर्तालाई असर पर्ने/नपर्ने बारेसमेत कुनै पनि आधिकारीक धारणा सार्वजनिक गरेको छैन।डाउनलोड…