काठमाडौं । हिउँद लागेसँगै काठमाडौंमा पनि चिसो बढिरहेको छ। हिउँदको चिसोमा साथी हुन सक्छ हिमस्टारको हिटर। नेपाली ग्राहकमाझ विगत ३४ वर्षदेखि न्यानो छाप छोड्न सफल गोल्छा ग्रुपको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले हरेक वर्ष जस्तै यस वर्ष पनि हिटर बजारमा ल्याएको छ।कम्पनीका अनुसार हिमस्टारका विद्युतीय हिटर सानो भएकाले प्रयोग गर्न सजिलो र छरितो छन्। हिटरहरूमा गुणस्तरीय…