काठमाडौं । नेपालमा सरकारी स्वामित्वको नेपाल टेलिकमको आजदेखि हुने भनिएको ‘फाइभ-जी’को परीक्षण स्थगित भएको छ ।टेलिकमले चलाउने प्रणाली अनुरुप फाइभजी चल्ने मोबाइलको संख्या न्यून देखिएपछि ट्रायल स्थगित गरेको हो ।यसअघि टेलिकमले अङ्ग्रेजी नयाँ वर्षको दिन पारेर आज जनवरी १ देखि फाइभजी ट्रायल सुरु गर्ने बताएको थियो ।तर नेपालमा हाल उपलब्ध फाइभजी सेटहरूमा परीक्षण गरेर मात्रै…