काठमाडौं । नेपालमा ७३.२ प्रतिशत सर्वसाधारणको पहुँचमा मोबाइलफोन पुगेको छ ।सार्वजनिक राष्ट्रिय जनगणना २०७८ को पूर्ण प्रतिवेदनका अनुसार ७३ प्रतिशत नेपाली परिवारमा स्मार्टफोननको पहुँच पुगेको भने साधारण मोबाइल फोनको पहुँच भने ७३.३ प्रतिशत परिवारमा पुगेको छ ।यस बाहेक १५ प्रतिशत परिवारमा कम्प्युटर/ल्यापटप पुगेको छ । स्थानीय तह अनुसार १९.९ प्रतिशत नगरपालिका र ४.९ गाउँपालिकामा कम्प्युटर…