सामाजिक सञ्जालको प्रयोगमा विशेष सावधानी अपनाउन आग्रह

काठमाडौं । पछिल्लो समय फेसबुक म्यासेन्जर, ह्वाट्सएप, भाइबर, इमो आदिमा भिडियो कलमार्फत अपराधका घटना बढेको प्रहरीले जनाएको छ ।नेपाल प्रहरीको साइबर ब्युरोले एक सूचना निकाल्दै सामाजिक सञ्जालका प्रयोकर्तालाई फ्रेन्ड रिक्वेस्ट पठाएर आफैँ भिडियो कल गरी अपरिचित व्यक्ति आफैँले अश्लील क्रियाकलाप देखाएर सम्बन्धित व्यक्तिलाई झुक्यानमा पार्ने गरेको जनाएको हो ।“कल गर्ने व्यक्तिले अश्लील क्रियाकलापमा संलग्न हुने…