काठमाडौं । सामसङ इनोभेसन क्याम्पसले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ अन्तर्गतको पुल्चोक क्याम्पसको पहिलो ब्याचका विद्यार्थीहरूको कोडिङ र प्रोग्रामिङको कोर्स समाप्त भएको छ । कम्पनीले सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतको कोडिङ र प्रोग्रामिङको कोर्स समाप्त भएको हो ।प्रोग्राम अन्तर्गत अर्को ब्याचका विद्यार्थीहरूले विश्वविद्यालयमा आर्टिफिसियल इन्टेलिजेन्स कोर्स सुरु गर्नेछन् । विद्यार्थीरूलाई कोर्स पुरा गरेको प्रमाणपत्र प्रदान गरिएको…