ट्वीटरले ब्लक अप्सन हटाउने, प्रयोगकर्ताले गरे मस्कको आलोचना

काठमाडौं ।  एलन मस्क स्वामित्वको सोसल मिडिया प्लेटफर्म एक्स (ट्वीटर) ले ‘ब्लकिङ’ फिचर हटाउने भएको छ ।हालै नाम परिवर्तन गरेर एक्स राखिएको यो सामाजिक सञ्जालका प्रमुख एलन मस्कले ब्लक फिचरको कुनै अर्थ नभएको बताएका छन् । एलन मस्कले गत वर्ष ट्वीटर खरिद गरेपछि यसमा धेरै परिवर्तन गरेका छन्, त्यसैको सिलसिलामा ब्लक फिचर हटाएका हुन् ।मस्कले…