काठमाडौं । विश्वव्यापी प्रख्यात ब्रान्ड भिभोले आफ्नो फ्ल्यागशिप भी सिरिजअन्तर्गत नयाँ स्मार्टफोन रिलीज गर्ने मिति सार्वजनिक गरेको छ । केही समय अगाडी भिभोले भी२९ फाइभजी सफलतापूर्वक सार्वजनिक गरेपछि, भिभोले बहुप्रतिक्षित भी२९ई फाइभजी कात्तिक २० गते अर्थात ६ नोभेम्बर, २०२३ मा सार्वजनिक हुदैँछ ।भिभो भी२९ई फाइभजीले उत्कृष्ट क्यामेरा सेटअप, लक्जरियस डिजाइनको साथै मोबाइल टेक्नोलोजी र भिजुअल…