रेड्मी १२सी: भ्यालु र पर्फर्मेन्सको उत्कृष्ट कम्बीनेसन

काठमाडौँ । विश्व चर्चित ब्राण्ड शाओमीको रेड्मी सिरिजले नेपाली बजारमा निकै सफलता पाएको छ । रेड्मी सस्तो मूल्यमा उच्च गुणस्तरको स्मार्टफोनका लागि परिचित छ । रेड्मी १२सी ले नेपाली स्मार्टफोन बजारलाई अर्को तहमा पु¥याउन सफल भएको छ । यस स्मार्टफोनले धेरै उत्कृष्ट सुविधाहरूका साथमा प्रयोगकर्ताहरुलाई प्रिमियम अनुभव प्रदान गर्दछ ।रेड्मी १२सी को ३ जीबी +३२…