काठमाडौं । इसेवा आजदेखि आफ्नो स्थापनाको १६ वर्षमा प्रवेश गरेको छ । नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरेर २०१० को जनवरी २५ बाट इसेवाले आफ्नो सेवा सुरु गरेको हो ।१५ औँ वार्षिक उत्सवको अवसरमा इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले इसेवालाई सफलताको यो उचाइसम्म पुर्याउन सहयोग गर्ने प्रयोगकर्ता, एजेन्ट नेटवर्क,…