मेटा प्रतिनिधि नेपालमा, सरकारसँग सामाजिक सञ्जाल सूचीकरणबारे वार्ता

काठमाडौ । सरकारले सामाजिक सञ्जाल प्लाटफर्महरूलाई नेपालमा अनिवार्य रूपमा सूचीकरण गर्न दबाब बढाएपछि मेटाका प्रतिनिधि काठमाडौं आएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वैशाख ७ भित्र सूचीकरण गर्न पत्राचार गरेपछि मेटाका एसिया प्रशान्त क्षेत्रका पब्लिक पोलिसी म्यानेजर रुजन सरवर खानसहितको टोली नेपाल आएको हो।फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, ह्वाट्सएप, थ्रेडजस्ता प्लाटफर्म सञ्चालक मेटासँग बिहीबार सञ्चारमन्त्री पृथ्वी सुब्बा…