आजको पञ्चाङ्गकाठमाडौं । २०७९ कार्तिक २७ गते, आइतवार, १३ नाेभेम्बर २०२२। मार्ग कृष्णपक्ष पञ्चमी तिथि। आर्द्रा नक्षत्र, ९ः२७ बजेदेखि पुनर्वशु। चन्द्रराशि– मिथुन।आजको राशिफलमेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अपुरुषार्थी काम गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्।…